Logo

इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्नेबेला आयो : मन्त्री सिंह

बनेपा । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन् । मंगलबार बनेपा बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पससभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरे । ‘इतिहास बिर्सिएर के भविष्यमा केही गर्न सकिएला र ?’ अहिलेको पुस्तामा इतिहासलाई बेवास्ता…