Logo

शिक्षकहरुमा माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षकहरुको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरि अगाडि बढ्ने बताएका छन् । बिहीबार आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए । उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको…