काठमाडौं । वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोकिने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेकाे बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय…