Logo

भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’ फिर्ता

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँगको छलफलपछि भन्सार एजेन्ट महासंघ नेपालले देशभरका भन्सार कार्यालयहरूमा सञ्चालन गरिएको ‘पेन डाउन’ लगायतका सबै विरोध कार्यक्रम फिर्ता लिएको छ। महासंघले मंसिर २३ गतेदेखि भन्सार ऐन २०६४ का केही प्रावधानले पेसागत हकहितमा नकारात्मक असर परेको भन्दै विरोध कार्यक्रम सञ्चालन गरेको थियो। ती प्रावधानले भन्सार एजेन्टको काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय…