काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य रूपमा बढेको छ । नेप्से ५.७० अंकले वृद्धि भई ०.२१ प्रतिशत बढेर २६२५.७० विन्दुमा बन्द भएको छ । बजारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन कुल ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच…