Logo

आजको फलफूल तथा तरकारीको मूल्य, अदुवा २५० रूपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ३८,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ४५,लौका ४०,हरियो फर्सी ६०,स्कूस ७० कायम भइ कारोबार…