Logo

सुनको मूल्य १ लाख ९९ हजार ४०० पुग्दै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको १ लाख ९८ हजार ५०० रुपैयाँको रेकर्ड आज तोडिएको हो।बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रतितोला २ हजार…