Logo

४.८३ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसुचक ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । अघिल्लो दिन २१.३० अंकले बढेको बजार २७६१.२६ बिन्दुमा बन्द भएको थियो । आज(मंगलबार) शेयर कारोबार भने घटेको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर कारोबार भएको बजारमा मंगलबार कुल ३२२ स्टकको…