Logo

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (मंसिर २९) सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार…