नेपालमा लग्जरी होटल नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु संचालनमा आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदैछ । अरुपनि खुल्नेक्रममा छन् ।अन्जन बगालेजनरल म्यानेजरअन्नपूर्ण ग्रुपअफ होटल अन्जन बगाले हस्पिटालिटी क्षेत्रको परिचित नाम हो । पर्यटन क्षेत्रको मेरुदण्ड मानिने हस्पिटालिटी व्यवस्थापनमा अब्बल उनी ऐतिहासिक पाँचतारे होटल डेल…