Logo

विपत्तका घटनाहरुप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छ : मन्त्री लेखी

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरु प्रति जिम्मेवार रहेका निकायहरुको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन् । २७ औं भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन्…