काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य रूपमा बढ्दै तीन लाख रुपैयाँ नाघेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भई तीन लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य…