Logo

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब मौज्दात

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितका लागि संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ । सरकारले बाढी प्रभावित क्षेत्रका लागि यसअघि…