काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ११० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ८० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो १००…