Logo

इलाम समाज हङकङले सार्वजनिक गर्यो ‘इलाम’, जिल्लाको विकासमा अझै काम गर्ने प्रतिवद्धता

काठमाडौं । इलाम समाज हङकङले आफ्नो रजत जयन्तीका अवसरमा ‘इलाम’ स्मारिका सार्वजनिक गरेको छ ।शनिबार चर्चित कलाकार, संचारकर्मी, कलाकारहरुको उपस्थितिमा स्मारिका सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले इलामले नेपाली गीत संगीतमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय ख्याती कमाएकोप्रति प्रशंसा गर्दै इलाम चिनाउन प्रवासमा रहेका नेपालीहरुले खेलेको भूमिकाको चर्चा गरे ।अर्का पाका पत्रकार एवम…