Logo

बढेकाे पेट्रोलियम पदार्थको भाउ आजबाट लागू

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल÷मट्टितेलमा…