Logo

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १।५२ अंकले घटेको छ । यससँगै सूचक १९७०।७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको…