Logo

अर्थ

नेपाल राष्ट्र बैंकले माग्यो ४३ कर्मचारी


१७ भाद्र २०७९, शुक्रबार  

736
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : ०३ बजे