काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ८३ पैसा र बिक्री दर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड…