Logo

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार स्थानीय काउली, अदुवा, रातो मूला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ । अनार ४८३ रुपैयाँ ३३ पैसा, अमला, र सखरखण्डको मूल्य ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ,…