Logo

बाजुरामा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन

बाजुरा । बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२ - ०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो  । गत आर्थिक बर्ष २०८१-०८२ मा १७ हजार…