Logo

उद्योग वाणिज्य महासंघको मतगणना शुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगरतर्फको पनि मतगणना सुरु भएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि मतगणना सुरु हुने भनिएको थियो । तर उम्मेदवारबीच विभिन्न विषयमा सहमति नहुँदा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । ६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना…