काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीका साविकका सेयरधनी कुष्णप्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्री गर्न संस्थामा निवेदन दिएअनुसार कम्पनीले उक्त सेयर बिक्री गर्न लागेको हो। राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरमा विद्यमान संस्थापक सेयर धनीको पहिलो हक हुने हुँदा ३५…