Logo

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इङवा हाइड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सकिनेछ । हाइड्रो पावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख…