Logo

नेसनल हाइड्रोपावरको आजबाट हकप्रद सेयर बिक्री खुला

काठमाडौं । नेसनल हाइड्रोपावरले आज शुक्रबार असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले असार १…