Logo

एक महिनाभित्रै ७० करोडको आईपीओ आउँदै

काठमाडौं । ७० करोड रुपैयाँ बराबरको आईपीओ छिट्टै आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेकाले तीन वटा कम्पनीहरुले ७० करोड रुपैयाँ बराबरको आईपीओ एक महिनाभित्रै जारी गर्नेछन् । त्यसरी आईपीओ जारी गर्ने कम्पनीहरुमा एउटा लघुवित्त कम्पनी र दुई वटा हाइड्रो पावर कम्पनीहरु रहेका छन् । बोर्डबाट ति कम्पनीहरुले जेठ १० र ११ गते…