काठमाण्डाैँ: ग्लोबल आइएमई बैंक लिमिटेडको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न भएको १५ औँ वार्षिक साधारणसभाले सोमबार कूल १३.५ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हाे । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब नौ…