काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने भएका छन् । विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको हो । शुक्रबारको बैठकमा समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसद्ले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, लगाएतका विषयमा सांसदहरुले आफ्नो…