काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ९.२४ अंकले बढेर हरियाली छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४ कम्पनी मध्ये ११ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । यस अवधमिा १ कम्पनीको सेयरमूल्य घटेको छ भने २ कम्पनीको भाउ स्थीर छ ।…