Logo

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.२५ अंकले उकालो

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको…