काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार सोमबार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४०० रुपैयाँ रहेको…