Logo

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा अर्थमन्त्रीकाे जोड

मोरक्को । नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नु भएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै अर्थमन्त्री महतले ऋण सहायता सहुलीयतपुर्ण बनाउनु पर्ने जोड गरेका हुन्…