Logo

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड सहयोग गर्ने

काठमाडौं । आईएमई ग्रुपले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ बराबर सहयोग रकम प्रदान गर्ने भएको छ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, आईएमई लिमिटेड लगायत कम्पनीको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिन लागेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान…