काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ । ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा,…