काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य तय गरेको छ । बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरीलो एकैदिन २०० रुपैयाँले भाउ बढेर आज ८०० रुपैयाँ पुगेको छ ।समितिले तय गरेको तरकारीको मूल्यअनुसार शुक्रबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य १ सय ४० रुपैयाँ निर्धारण भएको छ ।…