Logo

शुक्रबार ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आज ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि…