Logo

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा  रह्यो । १३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन् । ३.१३ प्रतिशत…