Logo

अमेरिकी डलर सँगै घट्याे युराेकाे पनि भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । अमेरिकी डलर बिहिबार ९ पैसाले घटेको हो । अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो।  बिहिबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ । यसाअघि बुधबार खरिद मूल्य १३० रुपैयाँ…