Logo

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।