Logo

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ । समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ । म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् ।…