Logo

यस्ताे छ तरकारी तथा फलफूलकाे मूल्य : सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफुल तथा तरकारी मुल्य तोकेकाे छ । जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महङ्गो…