Logo

अर्थ

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक



काठमाडौं । खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि एक हजारसम्मको अफर क्यास ब्याक उपलब्ध गराएको छ । साथै दुई भाग्यशाली विजेताले यही अक्टोबरदेखि डिसेम्बर सम्म प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ ।

प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३० बजे