Logo

सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक बर्ष ०६६–६७ देखि ०७०–७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीले बैंकको शेयर…