काठमाडौं । सेयर बजार खुलेको डेढ घण्टामा बिहीबार परिसूचक ८९ अंकले बढोत्तरी भएको छ । साताको अन्तिम कारोबारको दिन बजार दिउँसो १२ः३७ सम्म ८९.८५ अंकले बढेको हो । समग्र बजार परिसूचक यति बेला २४५४.४९ विन्दुमा कायम छ । कारोबार रकममा समेत निकै उत्साह देखिएको छ । यो अवधिसम्म ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री…