Logo

एयरपाेर्टभित्रै नि:शुल्क यात्रु बस सेवा सुरू

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुले यात्रु ठगेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सेवा सुरु गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बस सेवाकाे शुभारम्भ गरेका हुन् । मन्त्री आलेले शुभारम्भमा  माइक्रोबसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्म यात्रा गरेका थिए । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट…