Logo

माईखोला हाइड्रोपावरको स्थगित भएको एजीएम अब १८ असोजमा बस्ने

काठमाडौं । माई खोला हाइड्रोपावरको स्थगित भएको वार्षिक साधारणसभा अब असोज १८ मा बस्ने भएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले १ः१ (१००प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको…