Logo

सेयर बजार ४२.१४ अंकले घट्याे

काठमाडौ। सेयर बजारले फेरि दबाबको सामना गरेको छ । नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका…