Logo

७ प्रतिशत नगद लाभांश दिने पाँचथर पावर कम्पनीको घोषणा

काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालकक समितिको बैठकले ०७८/७९ वर्षको संचित नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत करसहित लाभांश दिने भएको छ। साथै कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएसँगै लाभांश वितरण गर्ने उक्त बैठमा निर्णय भएको हो । कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड २५ लाख रहेको…