Logo

फलफूल तथा तरकारीको मूल्य, गोलभेडाको १० रुपैयाँले महङ्गियो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार गोलभेडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठुलो गोलभेडालाई आज ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, लोकल सानो गोलभेडा २५ रुपैयाँ,…