Logo

४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा विक्रि भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो । यस्तैगरि, चाँदीको मूल्य पनि प्रतितोला…